एसियाली खेलकुदमा रजत विजेता एरिकालाई धनगढीमा सम्मान
धनगढी : धनगढीमा खेलकुद अवार्ड २०८१ तथा सुदूरपश्चिम प्रदेश कराँते रेफ्री सेमिनार गरिएको छ। कैलाली जिल्ला खेलकुद... विस्तृतमा
कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुँदै
धनगढीः कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुने भएका छन्। कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा उत्कृष्ट प्रदर्शन... विस्तृतमा
क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेटमा नेपालले ओमानसँग खेल्ने
क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ।
नेपाल एसिया कप छनोटबाट बाहिरीयोे
काठमाडौंः एएफसी यु–२० एसियन कप छनोटको आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ४–० ले पराजित भएको छ।
एन्फा महिला लिगमा एपीएफसँग बागमती ७ गोलले पराजित
काठमाडौंः एन्फा महिला लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपीएफ क्लबले बागमती युवा क्लबलाई पराजित गरेको छ।
खस्कियो नेपालको एकदिवसीय वरीयता
काठमाडौँ: एकदिवसीय क्रिकेटमा नेपालको वरीयता खस्किएको छ।
- ‹ previous
- 122 of 764
- next ›