सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

भदौ १७, ०५:३६खबर संवाददाता

एन्फा महिला लिगमा बागमतीसँग सुदूरपश्चिम पराजित

काठमाडौँः अस्मिता खवासको ह्याट्रिकमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले एन्फा महिला लिगमा विजयी... विस्तृतमा

भदौ १५, ०५:०८खबर संवाददाता

सुदूरपश्चिममै पहिलो पटक धनगढीमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता

धनगढीः कैलालीको धनगढीमा सुदूरपश्चिममै पहिलो पटक फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ।

भदौ १५, ०४:३२खबर संवाददाता

पारालिम्पिक्समा काश्य पदक जिताएकी पलेशाले ६५ लाख पुरस्कार पाउने

काठमाडौंः पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक काश्य पदक जिताएकी तेक्वान्दोकी खेलाडी पलेशा गोवर्धनले ६५... विस्तृतमा

भदौ १५, १२:०६खबर संवाददाता

सुदूरपश्चिमसहित आठ टोलीले नेपाल प्रिमियर लिग खेल्ने

धनगढीः सुदूरपश्चिमसहित आठ टोलीले नेपाल प्रिमियर लिग खेल्ने भएका छन्।

भदौ १५, १०:४४नारायण अवस्थी

धनगढीमा २७ विद्यालयका १५ सय विद्यार्थीले तेक्वान्दो सिक्दै

धनगढीः कैलालीको धनगढीमा विद्यार्थीहरुलाई पढाइसँगै तेक्वान्दो प्रशिक्षण समेत दिन थालिएको छ। नियमित पठनपाठनका... विस्तृतमा

भदौ १५, ०६:०८खबर संवाददाता

पारा ओलम्पिकमा पलेसाले जितिन् काश्य पदक

काठमाडौं: नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन्।