सुदूर नेपाललाई विश्वसँग जोड्दै

खेलकुद

चैत्र १३, ०७:४०खबर संवाददाता

नेपाल मलेसियासँग पराजित

काठमाडौँः एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।

चैत्र १२, ०७:३५खबर संवाददाता

स्पोट्र्स अवार्डः महिला विधाको वर्ष खेलाडी मनोनयन सार्वजनिक

धनगढीः धनगढीमा यही चैत १९ गते आयोजना हुने ‘छैटौँ एसपीए सुदूरपश्चिम स्पोट्र्स अवार्ड २०८१’ को वर्ष खेलाडी महिला... विस्तृतमा

चैत्र ११, ०६:३५

वैशाख १ गते धनगढी दौडिने, प्रथमलाई ७५ हजार

धनगढीः वैशाख १ गते ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता हुने भएकमो छ। धनगढी जेसिजले सन २०१४ देखि प्रत्येक... विस्तृतमा

चैत्र ११, ०८:०६खबर संवाददाता

राष्ट्रिय युवा संघ सुदूरपश्चिमले खुला पुरुष भलिबल प्रतियोगिता गर्ने

धनगढीः राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। युवा संघ सुदूरपश्चिम प्रदेश... विस्तृतमा

चैत्र १०, ०६:१७

किरणको कीर्तिमानी शतकमा सुदूरपश्चिमको तेस्रो जित

काठमाण्डौंः प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित निकालेको छ।

चैत्र ९, ०२:३३खबर संवाददाता

धनगढी एफसीले भित्र्यायो ब्राजिलियन विंगर सर्जियो 

धनगढीः धनगढी एफसीलेनेपाल सुपर लिग एनएसएलको लागि ब्राजिली विंगर सर्जियो बार्बोजालाई अनुबन्ध गरेको छ।