सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

वैशाख ३, ११:४३खबर संवाददाता

‘जारी’को दुई दिनको कमाई चार करोड बढी 

काठमाडौं : नेपाली फिल्म ‘जारी’ले दुई दिनमा चार करोड बढी कमाएको छ।

वैशाख ३, १०:१२खबर संवाददाता

द पोइट आइडलको फाइनलमा सुदूरपश्चिमका न्याथन

काठमाडौँ : कवितामा आधारित रियालिटी शो 'द पोइट आइडल' को फाइनल प्रतिस्पर्धा यही वैशाख ८ गते शुक्रवर हुँदै छ। उक्त... विस्तृतमा

वैशाख ३, १०:००

नेपाल डोरी तान संघको सुदूरपश्चिम समिति गठन

धनगढीः नेपाल डोरी तान संघको सुदूरपश्चिम प्रदेश समिति गठन गरिएको छ। डोरी तान संघका केन्द्रीय सचिव बिमल पौडेलको... विस्तृतमा

वैशाख २, ०९:०७खबर संवाददाता

‘बुलाकी’ को ‘यो खास्टो माया’ को गीत सार्वजनिक

काठमाडौंः शुक्रबारदेखि प्रदर्शनमा आएको नयाँ नेपाली फिल्म ‘बुलाकी’ को गीत ‘यो खास्टो मायाको’ सार्वजनिक गरिएको छ।

वैशाख १, ०७:३१खबर संवाददाता

जन्मथली मञ्च सुदूरपश्चिम र क्युरिक्स डान्सले मनायो नव वर्ष सांगीतिक उत्सव

धनगढीः नयाँ वर्षको अवसरमा कैलालीको अत्तरिया बसपार्कमा शुक्रबार सांगीतिक उत्सव मनाईएको छ।

वैशाख १, ०४:४८खबर संवाददाता

‘ज्याकीः आइ एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक

काठमाडौंः आगामी वैशाख २१ गतेबाट रिलिज हुने फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’ को ट्रेलर सार्वजनिक भएको छ।