सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

फाल्गुन १३, ०३:२५टेकसिंह धामी

धनगढी घर भएका पल शाहका म्यानेजर भन्छन्, ‘सिध्याउने योजना थियो’

धनगढीः नायक पल शाह प्रकरणमा फेरि नयाँ खुलासा भएको छ। सुदूरपश्चिमको धनगढी घर भएका पलका म्यानेजर कृष्ण जोशीले उक्त... विस्तृतमा

फाल्गुन १३, १२:५२खबर संवाददाता

पल शाहको खोजी तीव्र, अन्तिम मोवाइल लोकेशन मनोहरा खोला

काठमाडौंः बुधबार जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ।... विस्तृतमा

फाल्गुन १२, ०५:३५खबर संवाददाता

कहाँ हराए पल शाह, के गर्दैछ प्रहरी ?

धनगढीः अभिनेता एवम् मोडल पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जवरजस्ती करणी मुद्दाको जाहेरी परेको छ।... विस्तृतमा

फाल्गुन १२, १०:५२खबर संवाददाता

डडेल्धुराको आलिताल किन पुगिन् मोडेल करिस्मा ढकाल ?

मनोज रावत, डडेल्धुरा: चर्चित मोडल करिस्मा ढकाल यतिबेला डडेल्धुराको आलिताल पुगेकी छिन्। उनीसहित मोडेल खगेन्द्र... विस्तृतमा

फाल्गुन १२, १०:१४खबर संवाददाता

पलले आरोप लगाएपछि दुर्गेश थापा बोले, भन्छन्, ‘विवाह गर्ने कुरा भएकै हो’

काठमाडौँ: नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै गायक दुर्गेश थापासहित म्यानेजर कृष्णप्रसाद जोशी, गायक तथा... विस्तृतमा

फाल्गुन १२, १०:०१

नयाँ अडियो सार्वजनिक गर्दै पल शाहले भने- दोषी भए सजाय भोग्न तयार छु

धनगढी: अभिनेता पल शाहले आफूमाथि लागेको आरोप प्रमाणित भए कानूनअनुसार सजाय भोग्न तयार रहेको बताएका छन्।