सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवास

फाल्गुन २७, ११:२७रासस

कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने

जीवन खत्री, सउल : पछिल्लो समय कोरोना पुष्टि हुने क्रम घट्दै गए पनि यहाँ रहेका विदेशीमा भने वृद्धि हुन थालेपछि... विस्तृतमा

फाल्गुन २६, ०६:३८

नेपाली ड्राइभरमाथि महिलाले गरे हातपात(भिडियोसहित)

काठमाडौं:  एक नेपाली उबर ट्याक्सी ड्राइभरमाथि महिलाहरुले हातपात गरेको भिडियो सार्वजनिक भएको छ। 

फाल्गुन २३, ०२:५६रासस

कोरोनाबाट विदेशमा दुईको निधन

काठमाडौँ: कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । 

फाल्गुन १६, ०४:०७रासस

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौंँ: कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।

फाल्गुन १५, ११:२४खबर संवाददाता

मलेसियामा एक नेपाली मृत फेला

मलेसिया: वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका एक नेपाली मृत अवस्थामा फेला परेका छन्। 

फाल्गुन ९, ०३:०६रासस

कोरोना सङ्क्रमणबाट बेलायतमा थप एक नेपालीको निधन

काठमाडौँ: कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ ।