सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रवास

असोज ५, ०५:५५खबर संवाददाता

डोटीका एक पुरुषको भारतमा मृत्यु

धनगढीः डोटीका एक पुरुषको भारतमा मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर ६ गिरिचौकाका ४३ वर्षीय पुरुष... विस्तृतमा

असोज ४, ०२:३४खबर संवाददाता

युनिभर्सिटीमा गोली चल्यो, पाँच जनाको मृत्यु

मस्कोः रुसको पर्म स्टेट युनिभर्सिटीमा सोमबार गोली चलेको छ। गोली चल्दा पाँच विद्यार्थीको मृत्यु भएको छ भने कैयौं... विस्तृतमा

भदौ २८, ०७:५३रासस

मलेसिया गएका युवा १६ वर्षदेखि बेपत्ता

पर्वत : रोजगारीका लागि मलेसिया गएका पर्वतका एक युवा १६ वर्षदेखि वेपत्ता भएका छन्। महाशिला गाउँपालिका–१... विस्तृतमा

भदौ २२, ११:३९खबर संवाददाता

दार्चुलाका पुरुषको भारतमा मृत्यु

दार्चुला: दार्चुलाका एक पुरुषको भारतमा मृत्यु भएको छ। जिल्लाको लेकम गाउँपालिका घर भई हाल भारतमा कार्यरत ४८ वर्षीय... विस्तृतमा

भदौ १३, ०५:३९खबर संवाददाता

कोरोनाविरुद्धको खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने यूएईको घोषणा

काठमाडौं : संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा... विस्तृतमा

भदौ ७, १२:२३खबर संवाददाता

अस्ट्रेलियामा ३ नेपाली विद्यार्थीको मृत्यु

काठमाडौं : एक हप्ताको अवधिमा नेपालबाट अस्ट्रेलिया गएका ३ विद्यार्थीको मृत्यु भएको छ।