सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन

कार्तिक १९, ०८:५८रासस

चितवन राष्ट्रिय निकुञ्जमा पातला पर्यटक बाक्लै वन्यजन्तु

सात महिनापछि खुलेको चितवन राष्ट्रिय निकुञ्जमा यतिबेला थोरै पर्यटक पुगे पनि वन्यजन्तु भने धेरै हेर्ने अवसर पाएका... विस्तृतमा

कार्तिक १७, १२:४६रासस

पर्यटन प्रवद्र्धनका लागि ‘नेपाल साइकल यात्रा’

कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रको पुनःस्थापित गर्नका लागि ‘नेपाल साइकल यात्रा’ गरिएको छ । 

कार्तिक १७, ०८:३६रासस

कालीगण्डकीमा ‘स्टिमर सेवा’ पुनः सुरु

पर्वत : कालीगण्डकी जलाशयमा वर्षाका कारण अवरुद्ध बनेको जल यातायात (स्टिमर सेवा) वर्षायाम सकिएपछि सुरु भएको छ ।

कार्तिक १६, ०६:२४रासस

पर्यटन प्रवद्र्धनमा पर्वतीय सङ्ग्रहालयको महत्वपूर्ण भूमिका

गण्डकी : पोखराको समग्र पर्यटन प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको महत्वपूर्ण भूमिका रहेकामा आज यहाँ... विस्तृतमा

कार्तिक १६, ०५:५३रासस

चितवन राष्ट्रिय निकुञ्जमा एक भाले गैँडाको मृत्यु

चितवन : चितवन राष्ट्रिय निकुञ्जमा आज थप एक गैँडा मरेको छ । 

कार्तिक १६, ०६:१३रासस

बञ्जीजम्पको औपाचरिक सुरुवात

बलेवा : कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले हिजोदेखि बञ्जीजम्प सञ्चालनमा ल्याएको छ ।