सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन

फाल्गुन १७, ०५:४२रासस

कालिका दर्शन वर्ष अभियान सुरु

गलकोट: बागलुङ कालिका मन्दिरले घोषणा गरेको ‘कालिका दर्शन वर्ष २०८०’ सफल पार्न विभिन्न अभियान सुरु गरेको छ । 

फाल्गुन १६, ०३:३५रासस

फेवातालको तोकियो चार किल्ला : नयाँ क्षेत्रफल ५.७३ वर्गकिमी

कास्की: पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ ।

फाल्गुन १५, १२:४५रासस

प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला सुरु

त्रिशूली: ‘प्रथम छहरे (लिखु) महोत्सव तथा व्यापार मेला’ शुक्रबारदेखि सुरु भएको छ । 

फाल्गुन १५, १२:२९रासस

परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने

काठमाडौँ: नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवद्र्धन गरिने भएको छ । 

फाल्गुन १५, ११:५२रासस

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

गण्डकी: पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नम्बर १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने... विस्तृतमा

फाल्गुन १४, ०१:३९रासस

पर्यटकको आकर्षण बन्दै डोटीको छहरा झरना

डोटी: माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरूङ्गीको चिरविर आवाज, यस्तो सुन्दर... विस्तृतमा