सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन

मंसिर ९, ०८:५०

सातै प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गरिने

नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाडौँसँगै सातवटै प्रदेशबाट गरिने भएको छ। भ्रमणको शुभारम्भ जनवरी १ तारिखमा... विस्तृतमा

मंसिर ८, ०९:२२खबर संवाददाता

भारतीय गाडीमा भ्रमण वर्षको पोस्टर टाँस्ने अभियान शुरु

पूर्वीनाका काँकडभिट्टामा लायन्स क्लब अफ काँकडभिट्टाले नेपाल प्रवेश गरेका सबै भारतीय सवारी साधनहरुमा नेपाल भ्रमण... विस्तृतमा

मंसिर ५, ०६:५७खबर संवाददाता

मकवानपुरबाट आएका व्यवसायीको धनगढीमा स्वागत

मकवानपुर उद्योग वाणिज्य संघको समुहलाई धनगढीमा स्वागत गरिएको छ। कैलाली उद्योग वाणिज्य संघले मकवापुरबाट आएको समुहलाई... विस्तृतमा

मंसिर ५, ०९:४७खबर संवाददाता

नेपाल भ्रमण वर्ष २०२० : कर्णालीमा एक लाख पर्यटक भित्र्याइने

कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सस २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। 

मंसिर ३, ०४:१८खबर संवाददाता

शरद ऋतुको आरोहण : १२ सय आरोही हिमालमा

सन् २०१९ को शरद ऋतुमा हिमाल आरोहणका लागि १६४ समूहका एक हजार २०० आरोहीले आरोहण अनुमति लिएका छन्। सर्वोच्च शिखर... विस्तृतमा

मंसिर १, ०२:१७खबर संवाददाता

गायक रवि वड सुदूरपश्चिमको पर्यटन दुतमा नियुक्त

नेपाल आईडल सिजन २ का बिजेता एवं गायक रवी वड सुदूरपश्चिमको पर्यटन दुतमा नियुक्त भएका छन्। प्रदेशको उद्योग पर्यटन वन... विस्तृतमा