बडीमालिका दर्शनका लागि हेलिकोप्टरबाट तीन दिनमा ५० जना पुगे
धनगढी : सुदूरपहाडका धार्मिक तथा पर्यटकीय स्थलहरूमा चौथो पटक हेलिकोप्टरबाट भ्रमणको सुविधा दिइएको छ।
खप्तड र बडीमालिका घुम्न हेलि टुर
धनगढीः खप्तड र बडीमालिकामा हेलिटुर सुरु भएको छ। माघ ११ गतेबाट हेलिटुर सुरू भएको पर्यटन व्यवसायी दिपकबहादुर खड्काले... विस्तृतमा
कैलालीको धनगढीले बडीमालिका डोल पठाउने
धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले बडीमालिका डोल पठाउने भएको छ। बाजुराको बडीमालिका मन्दिरका लागि धनगढीले... विस्तृतमा
महाकालीमा व्यवसायीक रुपमा र्याफ्टिङ गरिँदै
धनगढीः महाकाली नदीमा व्यवसायिक रुपमा र्याफ्टिङ (जलयात्रा) को सुरुवात गरिएको छ।
सुदूरपश्चिममा जालपादेवी केबुलकारलाई पर्यटनको मेरुदण्ड बनाउने लक्ष्य
धनगढीः सुदूरपश्चिममा जालपादेवी केबुलकारलाई पर्यटन क्षेत्रको रुपमा विकास गरिने भएको छ।
परराष्ट्रमन्त्री राणाले आज चिसापानीमा केबलकारको शिलान्यास गर्दै
धनगढीः परराष्ट्रमन्त्री एवं नेपाली काङ्ग्रेस नेतृ आरजु राणा देउवाले आज कैलालीको चिसापानीमा निर्माण गर्न लागिएको... विस्तृतमा
- ‹ previous
- 12 of 154
- next ›