सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

फाल्गुन १७, ०८:१७

ग्रिसमा दुईवटा रेल ठोक्किंदा १६ जनाको मृत्यु, दर्जनौं घाइते

ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको मृत्यु भएको छ। दर्जनौं यात्रु घाइते भएका छन्। ... विस्तृतमा

फाल्गुन १५, ०७:१२

इटालीमा डुंगा दुर्घटना, १२ बालबालिकासहित ५९ जनाको मृत्यु

इटालीमा आप्रवासी चढेको डुंगा दुर्घटना हुँदा १२ जना बालबालिका सहित ५९ जनाको मृत्यु भएको छ। डुंगामा चढेका मध्ये अझै... विस्तृतमा

फाल्गुन १३, ०५:१२खबर संवाददाता

नेपाली दूतावास जर्मनीले पोल्यान्डमा ३ दिने घुम्ती सेवा दिन

एजेन्सीः नेपाली दूतावास जर्मनीले पोल्यान्डको राजधानी वार्सामा बसोबासरत नेपालीका लागि ३ दिने घुम्ती टोली सञ्चालन... विस्तृतमा

फाल्गुन ११, ०४:५६खबर संवाददाता

तीन मिनेटमा १८४ सेल्फी खिचेर अक्षय कुमारले राखे विश्व कीर्तिमान

एजेन्सीः तीन मिनेटभित्र १८४ वटा सेल्फी खिच्दै बलिउड अभिनेता अक्षय कुमारले गिनिज विश्व कीर्तिमान राखेका छन्।

फाल्गुन ३, ०९:२६खबर संवाददाता

सिरिया र टर्की भूकम्प : ४० हजार बढीले ज्यान गुमाए

काठमाडौंः सिरिया र टर्कीको सीमामा गतहप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ। टर्की... विस्तृतमा

माघ २९, ०९:२६खबर संवाददाता

भूकम्पबाट मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो

एजेन्सीः शक्तिशाली भूकम्पमा परी टर्कीए र सिरियामा  मृत्यु हुनेको संख्या २८  हजार नाघेको छ।