५० वर्षपछि अन्तरिक्ष यात्रीलाई ‘चन्द्रमा मिसन’मा पठाउँदै नासा
न्युयोर्क: नासाले सन् २०२६ को फेब्रुअरी महिनामा चार जना अन्तरिक्ष यात्रीलाई चन्द्रमाको परिक्रमा गराउने १० दिने... विस्तृतमा
प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह
अमेरिकाः नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक... विस्तृतमा
अफगानिस्तान भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय नाघ्यो
अफगानिस्तान: अफगानिस्तानमा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार ४ सय नाघेको छ ।
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता
चीनः प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच चीनको थियानजिनमा... विस्तृतमा
हरित ऊर्जा प्रवद्र्धनका लागि मलेसियाको ऐतिहासिक निर्णय
क्वालालम्पुरः मलेसिया सरकारद्वारा नवीकरणीय ऊर्जा प्रवाहका लागि विद्युत् सञ्जालको प्रयोगबापत लाग्ने शुल्कमा ४०... विस्तृतमा
इक्वेडरमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
क्विटोः दक्षिणी इक्वेडरको एन्डीज पर्वतीय क्षेत्रमा बुधबार एउटा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु हुनुका साथै अन्य... विस्तृतमा
- ‹ previous
- 8 of 1278
- next ›