सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

पुष २३, ०९:१६खबर संवाददाता

इजरायली ड्रोन हमलामा हिजबुल्लाहका वरिष्ठ कमाण्डर मारिए

एजेन्सीः दक्षिणी लेबनानमा इजरायली ड्रोन हमलामा हिजबुल्लाहका वरिष्ठ कमाण्डर विसाम ताविलको मृत्यु भएको बताइएको छ।

पुष २३, ०५:३३खबर संवाददाता

अष्ट्रेलियाको एक टापुमा विमान दुर्घटना हुदा १० जना घाइते 

एजेन्सीः अष्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमवार विमान दुर्घटना हुँदा १० जना घाइते भएको स्थानीय... विस्तृतमा

पुष २१, १०:२७खबर संवाददाता

बंगलादेशमा आइतवार आम निर्वाचन हुदै

एजेन्सीः बंगलादेशमा आइतवार मतदान हुने भएको छ। अक्टोबर अन्तिममा देशको प्रमुख विपक्षी पार्टी बंगलादेश नेसनलिस्ट... विस्तृतमा

पुष १८, ०५:३९खबर संवाददाता

हुथी विद्रोहीद्वारा कार्गो जहाजमा आक्रमण

एजेन्सीः यमनको इरान समर्थित हुथी विद्रोहीले रेड सी रणनीतिक बाब अल–मन्डेब क्षेत्र नजिकै यात्रा गरिरहेका व्यापारिक... विस्तृतमा

पुष १७, ०६:०८खबर संवाददाता

गाजापट्टीमा इजरायलको आक्रमण, १५६ जनाको मृत्यु

इजरायलको पछिल्लो आक्रमणमा गाजापट्टीमा १५६ जनाको मृत्यु भएको छ।

पुष १६, ०७:१२

डेनमार्ककी महारानीले गरिन राजगद्दी परित्यागको घोषणा

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको टेलिभिजन सम्बोधनमा आफ्नो राजगद्दी परित्यागको घोषणा गरेकी छन्।... विस्तृतमा