सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

चैत्र १९, ०६:५४रासस

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युत्विहीन

रूसको आक्रमणपछि दक्षिणी युक्रेनका हजारौं मानिस विद्युत्विहीन भएका छन्।

चैत्र १९, ०४:३१रासस

बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

लन्डनः बेलायतका प्रधानमन्त्री किर स्टार्मरले सोमबार अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र... विस्तृतमा

चैत्र १८, ०१:०८रासस

अमेरिकी कर नीति सबै देशका लागिः अमेरिकी राष्ट्रपति ट्रम्प

वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग सबैभन्दा बढी व्यापार... विस्तृतमा

चैत्र १७, ०२:२६

म्यानमारको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ४४ पुग्यो

एजेन्सीः म्यानमारमा शुक्रबार गएको ठूलो भूकम्पमा परी ज्यान गुमाउनेहरुको सङ्ख्या एक हजार छ सय ४४ पुगेको छ।

चैत्र १७, ०२:१२रासस

म्यानमारको भूकम्प पीडितलाई बेलायतद्वारा एक करोड पाउण्ड दिने घोषणा

बेलायतले म्यान्माका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा... विस्तृतमा

चैत्र १५, ०४:१६

बङ्गलादेशः पूर्व प्रधानमन्त्री हसिनाविरूद्ध सरकारविरूद्ध षड्यन्त्र गरेको अभियोगमा मुद्दा दायर

ढाकाः बङ्गलादेशी प्रहरीले पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तरिम सरकारविरूद्ध षडयन्त्र गरेको आरोपमा नयाँ... विस्तृतमा