सबै अमेरिकीका लागि कर कटौती हुन्छः ट्रम्प
एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै आफूले पहिलो चरणका काम भर्खरै... विस्तृतमा
आज अन्तरराष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस
काठमाडौंः अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरुकता दिवस हातहतियारको होडबाजी र निःशस्त्रीकरणलाई सधैँका... विस्तृतमा
रुस–युक्रेन युद्ध अन्त्य गरी युक्रेन बचाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
एजेन्सीः बेलायती प्रधानमन्त्री केयर स्टार्मरले रुस–युक्रेन युद्धको अन्त्य गर्ने तथा युक्रेनलाई रुसबाट बचाउनका लागि... विस्तृतमा
क्यारोलिनामा भीषण डढेलो, आपत्काल घोषणा
आइतवारदेखि उत्तर र दक्षिण क्यारोलिनामा जंगलमा डढेलो फैलिएको छ। तीव्र हावा चलिरहेको बेला आगो नियन्त्रण गर्न टोलीहरू... विस्तृतमा
भारतको उत्तराखण्डमा हिमपहिरोमा फसेकामध्ये ३३ मजदूरको उद्धार, अझै २२ जना बेपत्ता
एजेन्सीः भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा हिमपहिरो जाँदा हिउँमा फसेका मध्ये ३३ जना मजदूरको उद्धार भएको छ।
चीनमाथि थप १० प्रतिशत कर लगाउने अमेरिकी राष्ट्रपति ट्रम्पको योजना
एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप १० प्रतिशत कर लगाउने बताउनुभएको छ।
- ‹ previous
- 41 of 1286
- next ›