स्थानीय नेताको हत्यापछि भारतमा हिंसा भड्किँदा ८ जनाको मृत्यु
भारतको पश्चिम बङ्गाल राज्यको बीरभुम जिल्लामा स्थानीत नेताको हत्यापछि हिंसा भड्किँदा थप आठ जनाको ज्यान गएको छ।
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
अमेरिका: अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन्। अमेरिकाको... विस्तृतमा
पाँच देशले रुसलाई दवाव बढाउने
लण्डन: अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन्। बेलायती... विस्तृतमा
भारतमा कोरोनाभाइरसबाट थप १५ सय नयाँ सङ्क्रमित
नयाँ दिल्ली: भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा झण्डै १५ मानिस सङ्क्रमित भएका छन्। “दैनिक सङ्क्रमितको सङ्ख्या... विस्तृतमा
यात्रुवाहक विमान दुर्घटनापछि उद्धार कार्य जारी
नानिङ, चीन: दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा सोमबार दिउँसो १३२ जना यात्रु बोकेको यात्रुवाहक विमान... विस्तृतमा
यूक्रेनका ३५ लाख सर्वसाधरण विस्थापित
जेनेभा : रुसले यूक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म यूक्रेनबाट झण्डै ३५ लाख मानिस विस्थापित भएका छन्। राष्ट्रसंघीय... विस्तृतमा
- ‹ previous
- 334 of 1321
- next ›