सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

जेठ २५, ०८:०५खबर संवाददाता

मानहानी मुद्दामा भारतका विपक्षी नेता राहुल गान्धीलाई जमानत

एजेन्सीः भारतको मुख्य विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले मानहानीको मुद्दामा जमानत पाएका छन्।

जेठ २४, ०७:०२खबर संवाददाता

भर्खरै लोकसभा सदस्यमा निर्वाचित भाजपाकी सांसद कंगनामाथि थप्पड

एजेन्सीः भर्खरै मात्र भारतको लोकसभा सदस्यमा निर्वाचित भएकी बलिउड नायिका कंगना रनावतमाथि एक महिला प्रहरी जवानले... विस्तृतमा

जेठ २३, १२:५७खबर संवाददाता

दिल्लीमा केजरीवालको जादु चलेन, मतदाताले गरे कांग्रेस–आप गठबन्धन अस्वीकार 

नयाँ दिल्लीः भारती जनता पार्टीले राजधानी दिल्लीमा लगातार तेस्रो पटक  ‘क्लीन स्वीप’ गरेको छ।

जेठ २२, ०१:००

भारतमा लोक सभा निर्वाचनको मतगणना शुरू, प्रारम्भिक गणनामा मोदी ६ हजार मतले पछाडि

भारतमा लोक सभा निर्वाचनको मतगणना शुरू भएको छ।

जेठ २१, ०२:०२

भारतको राजगढमा ट्र्याक्टर दुर्घटनाः १३ जनाको ज्यान गयो

भारतको राजगढमा ट्र्याक्टर दुर्घटना हदा १३ जनाको ज्यान गएको छ। 

जेठ २१, ०५:४३

श्रीलङ्कामा मनसुनी बाढीका कारण १४ जनाको मृत्यु

टापु राष्ट्र श्रीलङ्कामा मनसुनी आँधीबेहरीसहित आएको बाढी, पहिरो र रूखहरू ढलेका कारण कम्तीमा १४ जनाको मृत्यु भएको... विस्तृतमा