सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय

साउन १८, ०१:०८रासस

म्यान्माको रुबी खानी क्षेत्रमा सेनाद्वारा हवाई आक्रमण, १३ जनाको मृत्यु

म्यान्माको सेनाप्रति बफादार  (जुन्टा) सरकारले विद्रोहीको कब्जामा रहेको रुबी खानी क्षेत्रमा शनिवार गरेको हवाई... विस्तृतमा

साउन १७, ०१:२६रासस

श्रीलंकामा बस दुर्घटना, ४० भन्दा बढी गार्मेन्ट मजदुर घाइते

श्रीलंकाको सबरगमुवा प्रान्तस्थित डेहिओविटा क्षेत्रमा शनिबार बिहान भएको बस दुर्घटनामा ४० भन्दा बढी गार्मेन्ट... विस्तृतमा

साउन १६, १२:४३रासस

विश्व व्यापारलाई पुनः आकार दिन दर्जनौँ देशमाथि कर लगाउने ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीवार दर्जनौँ व्यापारिक साझेदारहरूमा पुनः कर लगाउने आदेश दिनुभएको छ।

साउन १५, ०१:११रासस

कम्बोडियाद्वारा थाइल्यान्डलाई सीमा सङ्घर्षमा कब्जामा लिएका सैनिकहरू फिर्ता गर्न आग्रह

कम्बोडियाले बिहीबार थाइल्यान्डलाई २० सैनिक फिर्ता गर्न आग्रह गरेको छ।

साउन १४, १२:५९रासस

रुसमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा शक्तिशाली भूकम्पमध्ये एउटा रुसको कम जनसङ्ख्या भएको सुदूर पूर्वमा बुधवार बिहान... विस्तृतमा

साउन १२, ०७:४६खबर संवाददाता

जर्मनीमा रेल दुर्घटना: तीन जनाको मृत्यु, कयौँ घाइते

स्टुटगार्ट: दक्षिण–पश्चिम जर्मनीको रिडलिंगेन नजिक एक यात्रुबाहक रेल दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ... विस्तृतमा