अस्ट्रेलियामा २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु
एजेन्सी: स्ट्रेलियामा २ प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु भएको छ। अस्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा भएको... विस्तृतमा
अरुणाचलमा भारत र चीनका सैनिकबीच झडप
भारतः अरुणाचल प्रदेशको तवाङ सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको खबर छ। यो घटना कहिले भएको हो भन्ने खुल्न... विस्तृतमा
सीमा क्षेत्रमा गोली हानाहान हुँदा १० जनाको मृत्यु
काठमाण्डौं– अफगानिस्तान पाकिस्तान सीमा क्षेत्रमा भएको गोली हानाहानमा १० जनाको मृत्यु भएको छ।
जर्सी टापुमा विस्फोटः तीन जनाको मृत्यु, दर्जनौं बेपत्ता
शनिबार जर्सीको च्यानल टापुको एक अपार्टमेन्ट भवनमा विस्फोट हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने एक दर्जन... विस्तृतमा
बाढीले यात्रुवाहक कार बगाउँदा आठ जनाको मृत्यु
फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रु जिप बगाउँदा पाँच वर्षीया बालिकासहित आठ यात्रुको मृत्यु... विस्तृतमा
विश्वकप रिपोर्टिङ गरिरहेका पत्रकारको मृत्यु
खेल पत्रकारितामा कलम चलाउँदै आएका एक प्रतिष्ठित अमेरिकी फुटबल पत्रकार ग्रान्ट वाहलको शुक्रबार कतारमा निधन भएको छ।... विस्तृतमा
- ‹ previous
- 198 of 1326
- next ›