सुनको मूल्य अहिलेसम्मको रेकर्ड ब्रेक
काठमाडौं: नेपाली बजारमा पँहेलो धातु (सुन)को मूल्यले अहिलेसम्मको रेकर्ड ब्रेक गरेको छ।
आज कति छ सुनचाँदीको मूल्य?
काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक सयले घटेर १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको... विस्तृतमा
नेप्से १०८ अंकले बढ्यो
काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधवार १०८. ३५ अंकले बढेको छ। उक्त अंकले नेप्से बढ्दा २७५९.६७ बिन्दुमा... विस्तृतमा
सुदूरपश्चिम सरकारले दैनिक ४० लाख राजस्व गुमाउँदै
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले दैनिक ४० लाख रुपैयाँ राजस्व गुमाउँदै आएको छ।
सुनको भाउमा नयाँ रेकर्ड, तोलाको १ लाख ५० हजार
काठमाडौं: सुनको भाउमा सोमबार नयाँ रेकर्ड बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ... विस्तृतमा
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोलाकै मूल्य डेढ लाख
काठमाडौंः नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ।
- ‹ previous
- 98 of 562
- next ›