सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

जेठ १५, ०५:२८

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ। उपप्रधान तथा... विस्तृतमा

जेठ १५, ०५:२०खबर संवाददाता

श्रम र रोजगार क्षेत्रको बजेट झन्डै आधाले घट्यो

काठमाडौँ : सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि बजेट घटाएको छ। चालु आर्थिक वर्षको तुलनामा... विस्तृतमा

जेठ १५, ०३:२९खबर संवाददाता

चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ६ प्रतिशतले बढ्ने

काठमाडौँ : गत आर्थिक वर्ष प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रचलित मूल्यमा) एक लाख ९२ हजार ३१ रहेकामा चालु... विस्तृतमा

जेठ १५, ०३:१२

मुलुकमा सडकको लम्बाइ ३६ हजार १३२ किलोमिटर

काठमाडौँ : अर्थमन्त्री विष्णु पौडेलले आज संसद्मा प्रस्तुत गरेको  आर्थिक सर्वेक्षण प्रतिवेदनअनुसार २०८१ फागुनसम्ममा... विस्तृतमा

जेठ १५, ०३:०७

मूल्य अभिवृद्धि वृद्धिदर एक दशमलव ९९ प्रतिशत रहने अनुमान

काठमाडौँः गत आर्थिक वर्ष खानी तथा उत्खनन क्षेत्रको कुल मूल्य अभिवृद्धिको वृद्धिदर तीन दशमलव २३ प्रतिशत रहेकामा... विस्तृतमा

जेठ ११, ०६:१८रासस

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी... विस्तृतमा