सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

असार १२, ०४:०५खबर संवाददाता

माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा अन्योलता

धनगढीः माथिल्लो कर्णाली जलविद्युत् आयोजना अन्योलमा परेको छ।

असार ११, ०४:५७खबर संवाददाता

डडेल्धुराका सातवटै स्थानीय तहको बजेट सार्वजनिक

डडेल्धुराः डडेल्धुराका सातवटै स्थानीय तहले मङ्गलबार आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गरेका छन्।

असार ११, १२:११खबर संवाददाता

बैतडीका नौ स्थानीय तहको बजेट सार्वजनिक

बैतडीः बैतडीका १० ओटा स्थानीयतहमध्ये ९ ओटाले बजेट सार्वजनिक गरेका छन्। मेलौली नगरपालिका बाहेकका स्थानीय तहहरुले... विस्तृतमा

असार १०, ०७:१०खबर संवाददाता

कञ्चनपुरको वेदकोट नगरपालिकाको ९८ करोड ६५ लाख बजेट

धनगढी : कञ्चनपुरको वेतकोट नगरपालिकाले बजेट सार्वजनिक गरेको छ।

असार १०, ०६:५३खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

धनगढी: सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित भएको छ।

असार १०, ०६:४३

कैलालीको चुरे गाउँपालिकाले ल्यायो ५२ करोड ८७ लाखको बजेट

धनगढी : कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५२ करोड ८७ लाख बराबरको बजेट ल्याएको छ।