सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

साउन २, १२:५४खबर संवाददाता

धनगढी उप–महानगरपालिकाको झण्डै २० करोड बेरुजु

धनगढीः धनगढी उप–महानगरपालिकाको बेरुजु झण्डै २० करोड पुगेको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ औँ... विस्तृतमा

साउन २, ०७:२८रासस

तातोपानी भन्सारबाट एक अर्ब ६० करोड राजश्व सङ्कलन

नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६र७७ मा रु एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९... विस्तृतमा

साउन १, ०८:२१रासस

धितोपत्र बजारः नेप्से ३२ अङ्कले बढ्यो

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक ३२ अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ३२।४२... विस्तृतमा

साउन १, १२:५०खबर संवाददाता

सुनको भाउ घट्यो

बिहीबार सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ। आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी... विस्तृतमा

साउन १, १२:०४रोशन भट्ट

कैलालीमा तीन अर्ब ९७ करोड विकास बजेट खर्च हुन सकेन

धनगढी : कैलालीका विकासे कार्यालयहरुले झण्डै ४ अर्ब विकास अर्थात पँुजिगत बजेट खर्च गर्न सकेका छैनन्। बुधबार सम्पन्न... विस्तृतमा

असार ३१, ११:०३रासस

६ खर्ब ६४ अर्ब फछर्योट गर्न बाँकी : चार खर्ब १८ अर्ब बेरुजु

मुलुकका विभिन्न निकायको आव २०७५/७६ र त्यसअघिको बक्यौतासमेतको लेखा परीक्षणमा बेरुजुसहित टुङ्गो अर्थात् फछर्योट... विस्तृतमा