सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

असोज १, ०५:३६रासस

बैंकहरूद्वारा ब्याजदरमा वृद्धि

काठमाण्डौः कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन्।... विस्तृतमा

भदौ ३१, ०७:४४रासस

नेप्सेमा पहिरो, कारोबार नौ अर्बमाथि

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ७६।६५ बिन्दुले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै... विस्तृतमा

भदौ ३१, ०४:०७खबर संवाददाता

अब सञ्चय कोषले जग्गा खरिदका लागि पनि कर्जा दिने

धनगढी: कर्मचारी सञ्चय कोष ६०औं वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा शाखा कार्यालय धनगढीले छिटो छरितो र सहज... विस्तृतमा

भदौ ३०, १०:४७रासस

नेप्सेमा उच्च अङ्कको गिरावट

काठमाडौँः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक... विस्तृतमा

भदौ ३०, ०३:१७रासस

नेपाललाई विश्व बैंकको ५ अर्ब ८७ करोड सहयोग

काठमाडौँ: विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि  ५ अर्ब ८७ करोड... विस्तृतमा

भदौ २९, ०७:३२रासस

नेप्सेमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ।