सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

वैशाख २४, १२:०९रासस

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ: बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ। सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५... विस्तृतमा

वैशाख २३, ०२:३७खबर संवाददाता

भारतीय केरा आयात रोकिँदा बागलुङमा स्थानीय केराले पायो राम्रो मूल्य

बागलुङः भारतीय केरा आयात रोकिएपछि बागलुङलगायत आसपासका क्षेत्रमा उत्पादित स्थानीय केराले राम्रो मूल्य पाउन थालेको छ... विस्तृतमा

वैशाख २३, ०६:११रासस

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार,... विस्तृतमा

वैशाख २२, १२:०१खबर संवाददाता

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं: मंगलबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको... विस्तृतमा

वैशाख १८, ०४:१५खबर संवाददाता

एमआरपी लेबल अनिवार्य भएपछि सुदूरपश्चिमका भन्सार कार्यालय ठप्प

धनगढी: सरकारले विदेशबाट आयात हुने सामानमा अधिकतम खुद्रा मूल्य (एमआरपी) लेबल अनिवार्य गरेपछि सुदूरपश्चिमका भन्सार... विस्तृतमा

वैशाख १८, ०७:३६खबर संवाददाता

आजदेखि ग्यासको मूल्य बढ्यो, पेट्रोल र डिजेलको घट्यो

काठमाडौँः नेपाल आयल निगमले पेट्रोल र डिजलको मूल्य घटाएको छ भने एलपी ग्यासको मूल्य बढाएको छ।