सुदूरमा ‘स्टार्टअप’ उद्यम कर्जा दिन कार्यविधि बन्दै, एक करोड त्यसै थन्कियो
वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले ‘स्टार्टअप’ उद्यम कर्जा दिन एक करोड बजेट विनियोजन गरेको छ।
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
काठमाडौँः धितोपत्र बजार शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ।
सुदूरपश्चिममा १८.५ प्रतिशत व्यापारिक प्रतिष्ठान महिलाको स्वामित्वमा
धनगढीः सुदूरपश्चिमको व्यापार स्वामित्वमा महिलाको पहुँच बढ्दै गएको सरकारी सर्वेक्षणले देखाएको छ।
फेरि बढायो इन्धनको मूल्य
काठमाडौँः नेपाल आयल निगमले बिहीवार रातिदेखि लागू हुनेगरि इन्धनको मूल्य बढाएको छ। निगमले बहीवार एक विज्ञप्ति जारी... विस्तृतमा
नेप्से पाँच अंकले बढ्यो
काठमाडौँः सेयर कारोबार मापक नेप्से परिसूचक ५.९१ अंकले बढेको छ।
सुदूरपश्चिममा सवारीसाधन व्यापारमा यस्तो छ ‘मार्जिन’
वीरेन्द्र भट्ट, धनगढीः व्यापारमा सबैभन्दा बढी मार्जिन सवारीसाधनमा हुने गरेको सरकारको सर्वेक्षणले देखाएको छ।
- ‹ previous
- 135 of 581
- next ›