सुदूर नेपाललाई विश्वसँग जोड्दै

अर्थ-वाणिज्य

पुष ७, १०:४८खबर संवाददाता

सुनको मूल्यले नयाँ रेकर्ड बनायो, तोलामा २ लाख ६१ हजार ७०० पुग्यो

काठमाडौँः नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ।

पुष ७, ०७:३८रासस

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

पुष ६, ०३:५९खबर संवाददाता

कैलालीको त्रिनगर भन्सार नाकाबाट पाँच महिनामै ६ अर्बभन्दा बढी व्यापार घाटा

धनगढीः सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सारमा चालु अर्थिक वर्षको व्यापारमा व्यापक असन्तुलन... विस्तृतमा

पुष ६, १२:३२खबर संवाददाता

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

काठमाडौँ: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ।

पुष ५, ०७:४७रासस

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

पुष ५, ०७:४४रासस

राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने

काठमाडौँः नेपाल राष्ट्र बैङ्कले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैङ्क तथा वित्तीय... विस्तृतमा