गण्डकीमा औषधीय र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई कानुनी मान्यता
पोखरा: गण्डकी प्रदेशमा औषधीय तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीले कानुनी मान्यता पाएको छ। प्रदेश सभाले बिहीबार... विस्तृतमा
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह
काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित... विस्तृतमा
प्रतिनिधिसभाः नेपालीको आत्मदाह र निधन भएको घटनाको छानबिन गर्न माग
काठमाडौँ: सांसदहरुले सरकारसँग गणेश नेपालीको आत्मदाहको प्रयास र उहाँको निधन भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन... विस्तृतमा
'तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर?': ज्ञानेन्द्र शाहीको संसदमा प्रश्न
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा बैठकमा... विस्तृतमा
आत्मदाह प्रयास गरेका गणेश नेपालीको वीर अस्पतालमा उपचारकै क्रममा निधन
काठमाडौं: आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको वीर... विस्तृतमा
राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत
काठमाडौँ: राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ स्वीकृत भएको छ।
- ‹ previous
- 72 of 4915
- next ›