रौतहटमा पेट्रोल छर्केर युवकले गरे आत्मदाहको प्रयास, काठमाडौँ रिफर
रौतहट: रौतहटको गरुडामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयार गरेका छन्।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको... विस्तृतमा
संविधानसभाका तीन सदस्य रातो पासपोर्ट दुरुपयोगमा दोषी ठहर
काठमाडौँः उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा तत्कालीन संविधानसभाका तीन... विस्तृतमा
विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो
काठमाडौँः काठमाडौँको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट गरेको घटनाप्रति शिक्षा तथा... विस्तृतमा
विपद् उद्धारमा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने
काठमाण्डौँ– प्राकृतिक विपतमा खोज तथा उद्धारमा खटिने सशस्त्र प्रहरीलाई सरकारले प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ... विस्तृतमा
मलेसियामा श्रमिकले पासपोर्ट आफैसँग राख्न पाउने
काठमाडौं– मलेसियामा कार्यरत नेपाली श्रमिकहरूले अब आफ्नो राहदानी (पासपोर्ट) आफैसँग राख्न पाउने भएका छन् ।
- ‹ previous
- 66 of 4915
- next ›