सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

साउन ४, ०१:०१रासस

गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँः उच्च अदालत पाटनले गत आर्थिक वर्ष ९२०८२÷०८३० मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ। 

साउन ४, ११:५३खबर संवाददाता

पहिराले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङ तर्फ अझै अवरुद्ध

चितवनः पृथ्वी राजमार्गअन्तर्गत चितवनका दुई ठाउँमा खसेको पहिरो पन्छाइएको छ। धादिङतर्फ सडक अवरुद्ध भएकाले सवारी... विस्तृतमा

साउन ४, ११:४०रासस

लोप हुँदै थारु समुदायको ‘सज्ना’ गीत

दाङः दाङका स्थानीय थारु महिलाले विभिन्न समयमा गाउने सज्ना गीत प्रायःलोप हुँदै गएको छ।

साउन ४, १०:०८खबर संवाददाता

लाइसेन्सको स्वास्थ्य जाँच अब सहज, जुनसुकै दर्ताप्राप्त चिकित्सकको प्रमाणपत्र मान्य हुने

काठमाडौँः सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन आवश्यक स्वास्थ्य परीक्षण प्रक्रियालाई थप सहज, पारदर्शी र... विस्तृतमा

साउन ४, ०७:२६रासस

आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको घुइँचो 

काठमाडौँः यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

साउन ४, ०६:३०खबर संवाददाता

केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय... विस्तृतमा