यो प्रतिसोध नभइ न्यायको सुरुवात हाेः गृहमन्त्री गुरूङ
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले कानूनभन्दा माथि कोही नहुने बताएका छन् ।
पूर्व प्रधानमन्त्री केपी ओली पक्राउ
काठमाडौं: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले... विस्तृतमा
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ
काठमाडौं: पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
एसइईमा सामूहिक अनुगमनमा रोक, परीक्षा हलभित्र प्रवेशमा कडाइ
भक्तपुरः राष्ट्रिय परीक्षा बोर्डले यही चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पूरा भएको... विस्तृतमा
मुस्ताङ एयरको हेलिकप्टर सुरक्षित भेटियो
काठमाडौँ: आज मध्यान्हदेखि दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहिन भएको मुस्ताङ एयरको हेलिकप्टर फेला परेको छ।
स्वास्थ्यका जनशक्तिलाई स्वदेशमै बस्ने वातावरण बनाउनुपर्छ: स्वास्थ्यमन्त्री मेहता
काठमाडौँः नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रमा कार्यरत... विस्तृतमा
- ‹ previous
- 440 of 5106
- next ›