सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

भदौ १, १२:०७रासस

दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा बन्यो विद्युतीय शवदाह गृह

झापाको कन्काई नगरपालिका–४ स्थित कन्काई घाटमा  दुई करोड ३० लाख लागतमा विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको छ।

भदौ १, ११:४८रासस

सुक्खा पहिराले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवनः सुक्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ।

भदौ १, १०:५३रासस

गण्डकीमा आठ सय जनामा डेङ्गु सङ्क्रमण

गण्डकीः गण्डकी प्रदेशमा गत पुसयता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या आठ सय ११ पुगेको छ।

भदौ १, १०:४१

विद्यार्थीलाई अभ्यासमूलक व्यावहारिक शिक्षा दिँदै ‘यशोधरा’

भोजपुरः भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु गरेका छन्।

साउन ३१, ०५:०६

१५ लाख बोरा रासायनिक मल कोलकता बन्दरगाहबाट नेपाल भित्रिँदै

धनगढीः साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकता बन्दरगाहमा प्राप्त भइसकेको... विस्तृतमा

साउन ३१, १२:००रासस

दर्ता भएर सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेजी गरिने

काठमाडौँः काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा दर्ता भएका तर सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति... विस्तृतमा