सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

असोज २२, ०२:२२रासस

विश्व वरियतामा नेपाल १६औँ स्थानमा

काठमाडौँ :अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आज सार्वजनिक गरेको आइसिसी एकदिवसीय विश्व वरियतामा नेपाल १६... विस्तृतमा

असोज २२, ०२:०२रासस

लुटपाटमा संलग्न चार जना पक्राउ

काठमाडौँ : लुटपाटमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

असोज २२, ०१:४८रासस

लागुऔषधसहित २५ जना पक्राउ

काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।

असोज २२, १२:५९रासस

सामुदायिक विद्यालयमा इन्टरनेट पहुँच ८५ प्रतिशतभन्दा बढी

काठमाडौँ : मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये ८५ दशमलव ४ प्रतिशतमा इन्टरनेट सुविधा पुगेको छ ।

असोज २२, १२:३६रासस

हुरीले गोलभेँडा खेतीमा क्षति

गुल्मी :गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलोलुम्पेकमा वर्षासँगै आएको हुरीले गोलभेँडा खेतीमा क्षति पुगेको छ ।

असोज २२, १२:१९रासस

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौँ : साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र (केएस रिलिफ) मार्फत सरकारलाई मानवीय सहायता... विस्तृतमा