सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

जेठ १३, ११:४२रासस

प्रतिनिधिसभा बैठक सुरूःश्रम संस्कृति पार्टीको विरोध कायमै

काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ।

जेठ १३, ११:२४रासस

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता हो : राष्ट्रपति पौडेल

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको... विस्तृतमा

जेठ १३, ०९:००रासस

क्यान्सर अस्पतालमा औषधि अभाव

चितवनः क्यान्सरको उपचार गर्ने नेपालकै ठूलो बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा क्यान्सरको औषधि अभाव भएको छ।

जेठ १३, ०७:२०खबर संवाददाता

पश्चिमीसहित स्थानीय वायुको प्रभावः तराईमा तातो दिन, पहाडका केही स्थानमा वर्षा

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ... विस्तृतमा

जेठ १३, ०६:४३रासस

कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकिएको ४५ दिनभित्र सार्वजनिक गर्ने भएको छ।

जेठ १२, ०८:३९खबर संवाददाता

पूर्वाधार मन्त्रालयमा कर्मचारी धम्क्याउँदै रकम माग्ने व्यक्ति पक्राउ

काठमाडौँः  पूर्वाधार विकास मन्त्रालयमा अनधिकृत रूपमा प्रवेश गरी राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने तथा रकम माग्ने... विस्तृतमा