सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

जेठ १५, ०५:२८खबर संवाददाता

शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट

काठमाडौँः सरकारले शिक्षा क्षेत्रका लागि आगामी आर्थिक वर्षमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

जेठ १५, ०५:१८खबर संवाददाता

दलित बालबालिकाको पोषण भत्ता दोब्बर, मासिक १ हजार पुर्‍याइयो

काठमाडौँः सरकारले दलित बालबालिकाले पाउँदै आएको मासिक पोषण भत्ता दोब्बरले वृद्धि गरेको छ।

जेठ १५, ०५:०७खबर संवाददाता

बजेट प्रस्तुत भइरहँदा हर्क साम्पाङ संसद् बैठकबाट बाहिरिए

काठमाडौँः आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ संघीय संसद्को... विस्तृतमा

जेठ १५, ०५:०२खबर संवाददाता

आयकर सीमा १० लाख पुर्‍याइयो, करको दर घटाइयो

काठमाडौँः सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाउँदै वार्षिक ५ लाखबाट १० लाख रुपैयाँ पुर्‍याएको छ।

जेठ १५, ०४:५७खबर संवाददाता

सरकारले ३१ निकाय खारेज गर्ने, २० अर्ब बचत हुने घोषणा

काठमाडौँः सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारी निकायहरूको व्यापक पुनर्संरचना गर्ने घोषणा गरेको छ।

जेठ १५, ०४:५४खबर संवाददाता

बजेटमार्फत कर कटौतीदेखि प्रशासनिक पुनर्संरचनासम्म व्यापक सुधार घोषणा

काठमाडौँः सरकारले अर्थतन्त्र सुधारलाई लक्षित गर्दै कर प्रणालीदेखि प्रशासनिक संरचनासम्म व्यापक परिवर्तन गर्ने घोषणा... विस्तृतमा