सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

जेठ १८, ०२:२९रासस

राष्ट्रियसभाः सीमा विवादबारे स्पष्ट गर्न माग गर्दै बैठक अवरुद्ध 

काठमाडौँ: राष्ट्रियसभाका सांसदहरुले नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा नेपाल सरकारसँग जानकारी माग गर्दै... विस्तृतमा

जेठ १८, ०२:११रासस

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ: यहाँको तुलसीपुरमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएकबे छ। मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ३५ वर्षीय... विस्तृतमा

जेठ १८, ०२:०९रासस

लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने

काठमाडौँ: आगामी असार १ गते लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने भएको छ।

जेठ १८, ०७:५३खबर संवाददाता

नेपाल थारु संघको अध्यक्षमा शिवनारायण

काठमाडौं: नेपाली कांग्रेसको भातृ संस्था नेपाल थारु संघको अध्यक्षमा शिवनारायण महतो गुरौ चयन भएका छन्।

जेठ १७, ०३:५१रासस

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ: प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको आतङ्कबाट त्रसित नागरिकलाई राहत... विस्तृतमा

जेठ १७, ०३:३१खबर संवाददाता

‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको भनाइप्रति कांग्रेसको आपत्ति

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको सीमा अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिएपछि प्रमुख... विस्तृतमा