भोटेकोशी बाढी:तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो
गण्डकी: रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा भेटिएका नौ शवलाई पोखरा... विस्तृतमा
रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन
हुम्ला: हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० व्यक्ति सम्पर्कविहीन भएका छन्।
भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन
काठमाडौँः भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत व्यवस्थापनका लागि सात हजार चार सय १५ जना... विस्तृतमा
प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि विदुर प्रस्थान
काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको... विस्तृतमा
रसुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता
काठमाडौँः रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ... विस्तृतमा
रसुवामा उद्धारका लागि १५ भन्दा बढी उडान, टिमुरेबाट ११६ जनाको सकुशल उद्धार
काठमाडौँः प्रधानमन्त्री बालेन शाहले रसुवालगायतका क्षेत्रमा आएको विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका... विस्तृतमा
- ‹ previous
- 165 of 5087
- next ›