बाढीपछिको पुनर्निर्माणमा सघाउँछौं, नेपालको पक्षमा वकालत गर्छौं: दक्षिण कोरियाली परराष्ट्रमन्त्री
काठमाडौं: दक्षिण कोरियाले भोटेकोशी बाढीपछिको पुनर्निर्माण प्रयासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
भोटेकोशी बाढीः बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी
काठमाडौँ: भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण संयन्त्र प्रयोग गरी... विस्तृतमा
भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता
काठमाडौँ: रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१... विस्तृतमा
आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर... विस्तृतमा
भोटेकोशी बाढीः कर्तव्य पालनाका क्रममा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत
काठमाडौँः सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीबा परी मृत्यु भएका सशस्त्र प्रहरीका... विस्तृतमा
भोटेकोशी बाढीको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार
काठमाण्डाैः भोटेकोशी नदीमा बाढी आएको ११औँ दिनमा आज दुई जनाको जीवितै उद्धार गरिएको छ ।
- ‹ previous
- 141 of 5084
- next ›