सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

भदौ २२, ०५:१८खबर संवाददाता

उद्धारका लागि अत्याधुनिक उपकरण माग्दै नेपालद्वारा अन्तर्राष्ट्रिय समुदायसँग अपिल

काठमाडौंः भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि खोज तथा उद्धार कार्यमा प्राविधिक कठिनाइ थपिएपछि नेपाल सरकारले... विस्तृतमा

भदौ २२, ०५:०४रासस

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता

काठमाडौँ: रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन्।

भदौ २२, ०४:४७रासस

राष्ट्रपतिद्वारा बाढी प्रभावित क्षेत्र रसुवाको निरीक्षण

रसुवा: राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवास्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्। 

भदौ २२, ०४:२५रासस

‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना

काठमाडौँ: नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य... विस्तृतमा

भदौ २२, ०२:३२रासस

राष्ट्रपतिबाट ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन हुँदै

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। 

भदौ २२, ०१:५६रासस

भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक

काठमाडौँ: रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएकामा आज मुलुकभर राष्ट्रिय शोक मनाइएको छ।