सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय

भदौ २५, ०४:३८खबर संवाददाता

कानुनमन्त्री सोविता गौतमले माफी मागिन्

काठमाडौं: कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले आफ्नो पछिल्लो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि माफी... विस्तृतमा

भदौ २५, ०३:२९खबर संवाददाता

अस्पतालबाहिरै सुत्केरी गराइएको घटनामा छानबिन गर्न टोली राजविराज जाँदै

काठमाडौं: सप्तरीकाे राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको... विस्तृतमा

भदौ २५, ०३:१३खबर संवाददाता

सुदूरपश्चिमबाट भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिका परिवारले सम्पर्क गर्न मन्त्री चौधरीको आग्रह

काठमाडौं: कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले भोटेकोशी बाढीबाट प्रभावित पश्चिम नेपालका नागरिकलाई उद्धार,... विस्तृतमा

भदौ २५, ०३:०३खबर संवाददाता

ग्याँस अभावबारे अभिव्यक्ति विवादपछि उद्याेगमन्त्री यादवले दिइन राजिनामा

काठमाडौं: उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा... विस्तृतमा

भदौ २५, ११:५७रासस

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौँ: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल रु १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ मौज्दात छ।

भदौ २५, ११:४०रासस

भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण तीव्र

रूपन्देही: भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शवको पहिचानका लागि नेपाल प्रहरीले ‘डिएनए’... विस्तृतमा