डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन
काठमाडौँ : नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले आजको नियमित धितोपत्र कारोबार स्थगित गरेको छ ।
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौँ: सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा... विस्तृतमा
भदौमा मानवसेवा आश्रमले उद्धार गर्यो २०९ जना, ७० जनाको परिवारसँग पुनर्मिलन
काठमाडौँ: मानवसेवा आश्रमले भदौ महिनामा देशका विभिन्न स्थानबाट २०९ जना सडकआश्रित मानवको उद्धार गरेको छ। आश्रमका... विस्तृतमा
बाढी प्रभावितलाई चिनियाँ सहयोग
काठमाडौँ : भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान गर्ने क्रम जारी छ ।
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए
काठमाडौँ,: भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूमध्ये एक हजार ४३६ जनाको शव फेला परेको छ ।
डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री
ललितपुर: सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी... विस्तृतमा
- ‹ previous
- 114 of 5077
- next ›