धनगढीमा पाँच दिन प्रदेश स्तरीय कृषि तथा पशुपन्छी प्रदर्शनी मेला लाग्दै
धनगढीः कैलालीको धनगढीमा पाँच दिन प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला लाग्ने भएको छ।
डोटीमा आठ करोडको सुन्तला उत्पादन
दिपायल: डोटीमा एक वर्षको अवधिमा आठ करोडको सुन्तला उत्पादन भएको छ। यहाँ उत्पादित अधिकांश सुन्तला अन्य जिल्ला... विस्तृतमा
सुदूरपश्चिम सरकारले धनगढीमा पाँच दिन कृषि तथा पशुपन्छी प्रदर्शनी गर्दै
धनगढीः सुदूरपश्चिम सरकारले पहिलो पटक प्रदेश स्तरीय कृषि तथा पशुपन्छी मेला तथा प्रदर्शनी गर्ने भएको छ।
धनगढीमा गायिका कृष्णा सिराडी पहाडको अर्गानिक उत्पादन बिक्री गर्दै
धनगढीः डेउडा गायिका कृष्णा सिराडी पहाडको अर्गानिक उत्पादन बिक्री गर्दै आएकी छन्।
वडाध्यक्ष चौधरीको तरकारीखेती मोह
कञ्चनपुरः शुक्लाफाँटा–३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरी साँझ अबेरसम्म बारीमा तरकारी टिप्नमा व्यस्त हुन्छन्। साँझ... विस्तृतमा
डडेल्धुराका केशवराज यसरी जमे राजनीतिसँगै व्यावसायिक कृषिमा
धनगढीः डडेल्धुराको परशुराम नगरपालिका–१ सलोनका केशवराज र कृष्णदत्त अवस्थीले व्यावसायिक आलुखेती गर्दै आएका छन्।
- ‹ previous
- 37 of 296
- next ›