तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन
मध्यविन्दुः नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ।
आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी
सुनसरीः सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेका थिए।
सुदूर पहाडका बालीनालीमा असिना पानीले क्षति
धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा असिना पानीले बालीनालीमा क्षति गरेको छ। बैतडी लगायतका जिल्लाहरूमा... विस्तृतमा
सुदूरपश्चिममा सात वटा चिस्यान केन्द्र निर्माणको काम अलपत्र
धनगढीः सुदूरपश्चिम प्रदेशमा सात वटा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणको काम अलपत्र परेका छन्।
बैतडीको शिवनाथमा कोदोखेती प्रवर्धनका लागि प्रदेश सरकारको अनुदान
बैतडीः बैतडीको शिवनाथमा कोदोखेती प्रवद्र्धनका लागि प्रदेश सरकारले किसानलाई चार लाख अनुदान दिने भएको छ। नेपालको... विस्तृतमा
बाजुरामा असिनापानीले गहुँबालीमा क्षति
बाजुराः बाजुरामा असिनापानीले गहुँबालीमा क्षति पुर्याएको छ।
- ‹ previous
- 27 of 294
- next ›