सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

जेठ ३१, ०८:३५रासस

खेर गएको पाखोमा अलैँची खेती

निस्दी गाउँपालिका, खाँदरका तुलबहादुर बयम्बु प्रयोगमा नआएका पाखो जमीनमा अलैँची भरिएर आयस्रोत भित्रिँदा दङ्ग छन्।

जेठ ३०, ०९:१९रासस

कर्णाली प्रदेशको १८ प्रतिशत खेतीयोग्य जमीन उपयोगमा ल्याइने

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले महामारी र  भोकमरीबाट बच्ने तथा  रोजगारी... विस्तृतमा

जेठ ३०, ०६:१०रासस

अब कृषकलाई परिचयपत्र

वाग्मती प्रदेशभित्र विभिन्न कृषिजन्य उत्पादनमा लागेका किसान र व्यवसायीको पहिचानका लागि कृषक तथा कृषि व्यवसायी... विस्तृतमा

जेठ ३०, ०४:३२रासस

रोपाइँको मुखमा मलको अभाव

चितवन : असार महिना शुरु हुन लाग्दा कृषकले आवश्यक मात्रामा मल पाउन सकेका छैनन्। जिल्लामा अहिले युरिया मलको अभाव... विस्तृतमा

जेठ ३०, ०३:४६रासस

कञ्चनपुरमा फौजी किराले मकैबाली सखाप पारेपछि किसान निरास

राजेन्द्रप्रसाद पनेरु

जेठ ३०, ०२:०५भुवन भट्ट

कैलालीमा कृषि अनुदानमा पहुँचवालाकै रजाई, वास्तविक किसान सधै मारमा

धनगढी : कैलालीमा वर्षेनी जनप्रतिनिधि निकटकालाई कृषि अनुदान वितरण हुन थालेपछि वास्तविक किसान ओझेलमा परेका छन्।... विस्तृतमा