सुदूरपश्चिममा पहुँचको आधारमा सहकारीलाई लाखौँ अनुदान
धनगढीः कैलालीको साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष छाया देवकोटा भजनी नगरपालिकाका उपमेयर हुन्। उनी... विस्तृतमा
ब्याएका गाईभैँसीलाई पोषण भत्ता !
लक्ष्मीप्रसाद सापकोटा, पर्वत: जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ। गाउँपालिकालाई... विस्तृतमा
सुदूरपश्चिमको कृषि मन्त्रालयद्धारा कार्यविधिविपरीत करोडौँका कार्यक्रम सञ्चालन
धनगढीः सुदूरपश्चिममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि हाटबजार निर्माण तथा अनुदान वितरणका कार्यक्रम... विस्तृतमा
जंगली जनावरका कारण बैतडीका किसान हैरान
बैतडी: बैतडीमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन्। बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन्। यी जङ्गली जनावरले... विस्तृतमा
कृषि उत्पादनतिर सहकारी
बागलुङ: यहाँको एक सहकारीले कृषिमा लगानी गरेको छ। शङ्खधर बहुमुखी सहकारी संस्थाले बागलुङ नगरपालिका–३ रुम्टामा कृषि... विस्तृतमा
बर्खे आलु कुहियो
बलेवा: बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन्। राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपु¥याउँदै... विस्तृतमा
- ‹ previous
- 123 of 299
- next ›