सुदूर नेपाललाई विश्वसँग जोड्दै

कृषि

जेठ ७, ०७:११रासस

हावाहुरी, असिना–पानीले बालीमा क्षति

मान्म: कालीकोटमा शुक्रबार बेलुका आएको हावाहुरीसहितको असिना–पानीले किसानका बालीमा क्षति पुर्‍याएको छ। मकै, स्याउ र... विस्तृतमा

वैशाख २८, ०७:२६रासस

पानी नपर्दा मकै रोप्न समस्या

जाजरकोट: आकाशे पानीको भरमा लगाइने मकैबाली पानी नपर्दा जाजरकोट, रुकुम पश्चिम र डोल्पाका किसान समस्यामा परेका छन्।... विस्तृतमा

वैशाख १६, ०५:१०रासस

‘किसान कल सेन्टर’मा गुनासो आउने क्रम बढ्दो

काठमाडौँ: सरकारले सञ्चालन गरेको ‘किसान कल सेन्टर’मा गुनासो तथा जिज्ञासा आउने क्रम बढेको छ। कृषि उत्पादन र... विस्तृतमा

वैशाख १०, ०९:०६रासस

जलवायु परिवर्तनको असर : खेतीमा प्रकोप र लागत बढ्दो

महोत्तरी : उमेरले ७० नाघेका बर्दिबास नगरपालिका–७ मनहरीपुरका विन्देश्वर यादव तरकारी खेतीमा खटिएका छन्। पछिल्ला २०... विस्तृतमा

वैशाख ९, ०७:२३रासस

जुम्लामा कृषि गणनामा कर्मचारी खटिए

खलङ्गा: जुम्लाका आठवटै स्थानीय तहमा कृषि गणनाका लागि ३८ कर्मचारी खटिएका छन्। जिल्लामा ३० गणक र आठ सुपरिवेक्षक... विस्तृतमा

वैशाख ७, १०:५९रासस

किसानलाई अनुदानमा कुखुराका चल्ला, गाईभैँसीको बीमा

बागलुङ : वडाको अनुदानबाट यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन्। बागलुङ नगरपालिका–३ ले वडाभित्रका ३३४... विस्तृतमा