सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

माघ २९, ०८:३७खबर संवाददाता

अरुण चौधरीको रिटमा लिखित जवाफ पेस गर्न आदेश

धनगढीः नागरिक उन्मुक्ति पार्टीका नेता अरुण चौधरीको रिटमा उच्च अदालतले लिखित आदेश पेस गर्न आदेश दिएको छ। उच्च... विस्तृतमा

माघ २९, ०७:४२

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र रेशम चौधरीबीच भेट

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेट भएको... विस्तृतमा

माघ २९, ०५:५८खबर संवाददाता

भोलि सार्वजनिक बिदा

काठमाडौंः सरकारले जनयुद्ध दिवस (फागुन–१)मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

माघ २९, ०५:४६खबर संवाददाता

चितवन २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय

काठमाडौँः आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय भएको छ।

माघ २९, ०५:३१खबर संवाददाता

मुख्यमन्त्री शाहलाई विश्वासको मत जुटाउने जिम्मा काँग्रेस नेता बलायरलाई

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत जुटाउने जिम्मा काँग्रेस नेता वीरबहादुर... विस्तृतमा

माघ २९, ०४:०८खबर संवाददाता

रेशम चौधरीलाई रिहा गर्नुपर्छ : माधव नेपाल 

धनगढीः पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन्।