प्रचण्डको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँः प्रधानमन्त्री प्रचण्डविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
उपराष्ट्रपतिको उम्मेदवार बन्न रञ्जिता श्रेष्ठ अयोग्य
धनगढीः उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि रञ्जित श्रेष्ठ अयोग्य भएकी छन्। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष... विस्तृतमा
सुदूरपश्चिमका चार मन्त्रालय तीन महिनादेखि नेतृत्वविहिन, चैतयता टुंगो छैन
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका चार मन्त्रालय तीन महिनादेखि मन्त्रीविहीन छन्। आकांक्षी धेरै देखिएपछि... विस्तृतमा
अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय
धनगढी: नागरिक उन्मुक्ति पार्टीले आफ्नो दलकी अध्यक्ष र संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरीलाई... विस्तृतमा
उपराष्ट्रपति चयनका लागि भोली मनोनयन दर्ता
काठमाडौंः राष्ट्रपतिको चुनाव सकिएलगत्तै उपराष्ट्रपति चयनका लागि भोली मनोनयन दर्ताको कार्यक्रम तय भएको छ। आइतवार... विस्तृतमा
राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै आयोगले आज प्रतिवेदन पेश गर्ने
काठमाडौं: राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले आज शुक्रवार प्रतिवेदन पेश गर्ने भएको छ। राष्ट्रपति... विस्तृतमा
- ‹ previous
- 556 of 1689
- next ›