सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

फाल्गुन २९, ०३:३८खबर संवाददाता

नवनिर्वाचित राष्ट्रपतिले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएका छन्। शीतलनिवासमा आयोजित शपथ ग्रहण... विस्तृतमा

फाल्गुन २९, ०८:१४खबर संवाददाता

नवनियुक्त राष्ट्रपति पौडेलको शपथ ग्रहण आज हुँदै

काठमाडौं: नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनियताको शपथ लिदैंछन्। आज दिउँसो १ बजे पौडेलले शपथ... विस्तृतमा

फाल्गुन २९, ०६:४४खबर संवाददाता

आज शीतल निवास छाड्दै विद्यादेवी भण्डारी 

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी आज शीतल निवास छाड्दैछिन्। राष्ट्रपतिमा २ कार्यकाल पूरा गरेर भण्डारी आज... विस्तृतमा

फाल्गुन २९, ०६:११खबर संवाददाता

विश्वासको मत लिने तयारीमा जुटे प्रधानमन्त्री दाहाल

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिने तयारीमा जुटेका छन्। दाहाललले प्रतिनिधिसभाबाट विश्वासको मत... विस्तृतमा

फाल्गुन २८, ०७:२५खबर संवाददाता

अत्तरियामा एमालेको मिसन ‘ग्रासरुट’, अन्तर्घात गर्नेलाई किन कारवाही भएन?

धनगढीः कैलालीको अत्तरियामा नेकपा एमालले मिसन ‘ग्रासरुट’ कार्यक्रम अन्तरगत पार्टी सुदृढीकरण तथा विस्तार अभियान... विस्तृतमा

फाल्गुन २८, ०५:०६खबर संवाददाता

उपराष्ट्रपति निर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशित

काठमाडौँः आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ।